नागढुङ्गा–मुग्लिङ र रसुवाका सडकसहित विभिन्न राजमार्ग अवरुद्ध, यस्तो छ पछिल्लो अवस्था

  • शुक्रबार​ १२ भौ २०८३ ०७:०८ AM
अविरल वर्षा, बाढी तथा पहिरोको जोखिमका कारण काठमाडौं जोड्ने प्रमुख नाकासहित देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान सडकको अवस्था सार्वजनिक गर्दै यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्रहरीका अनुसार बाढीको सम्भावित जोखिमका कारण काठमाडौंको नागढुङ्गादेखि मुग्लिङ सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ । यस्तै, रसुवा