भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

  • शुक्रबार​ १२ भौ २०८३ ०६:२९ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको ठूलो बाढी प्रभावित क्षेत्रमा शुक्रबार पुनः लेदोसहित पानीको बहाव बढेको छ। थप बाढी आउन सक्ने जोखिम रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै भोटेकोशी नदीमा लेदोसहित पानीको बहाव बढेको जानकारी दिएको हो । सो क्षेत्रमा थप… Continue reading भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह