काठमाडौं । रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको क्षेत्रमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। २०८३ भदौ १० गते ठूलो बाढी आएको भोटेकोशी नदी क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको हो। यससँगै थप बाढी आउन सक्ने जोखिम रहेको… Continue reading ताल फुटेसँगै भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह