काठमाडौं । सरकारले जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुरको उद्धारका लागि डेडिकेटेड हेलिकप्टर परिचालन गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आज अपर त्रिशूली ए जलविद्युत् आयोजनामा उद्धार कार्य केन्द्रित गरिएको छ। आवश्यक उद्धार सामग्रीसहित टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ। बिहीबार अपर त्रिशूलीबाट ३५० जनाको उद्धार गरिएको थियो भने आज बिहान सुरुङभित्रबाट थप दुई जनालाई सकुशल… Continue reading अपर त्रिशूलीको सुरुङमा डेडिकेटेड हेलिकप्टर परिचालन गरेर उद्धार जारी