काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव निरन्तर बढिरहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार भदौ १२ गते दिउँसो १२ः३१ बजे भोटेकोशी नदीमा बाढी बढिरहेको र बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको सूचना प्राप्त भएको हो। भोटेकोशीमा बाढीको बहाव बढिरहेकाले त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्मका बासिन्दालाई… Continue reading भोटेकोशीमा बाढी बढ्दै, स्याफ्रुबेँसीसम्म पुगेपछि त्रिशूली नदी तटीय क्षेत्रमा उच्च सतर्कता