चीनबाट आयो ड्याम पुन:फुटेको सूचना, सुरक्षित स्थानतर्फ जान अपिल

  • शुक्रबार​ १२ भौ २०८३ ०६:०८ AM
काठमाडौं । चिनको तिब्बतमा पुनस् ड्याम फुटेको सूचना प्राप्त भएको छ । नेपाल प्रहरीले अनुसार चिनियाँ पक्षबाट उक्त सूचना आएकोले सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।