भारतमा भेटिए ७ शव, नेपालको बाढीमा बगेर गएको अनुमान
शुक्रबार १२ भौ २०८३ ०५:२४ AM
काठमाडौं । नेपालमा परेको भारी वर्षा र बाढीको असर अब भारतका सीमावर्ती क्षेत्रहरूमा पनि देखिन थालेको छ। उत्तर प्रदेशको महाराजगञ्जमा गण्डकी (नारायणी) नदीबाट चार वटा र कुशीनगरबाट तीन वटा शव फेला परेका छन्। अधिकारीहरूका अनुसार फेला