चीनतर्फको ठूलो ताल फुट्यो, रसुवा–नुवाकोटमा फेरि बाढीको जोखिम

  • शुक्रबार​ १२ भौ २०८३ ०६:१३ AM
काठमाडौं : चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । तिब्बतको सीमा क्षेत्रमा