नेपाली बजारमा भिभोको नयाँ स्मार्टफोन वाई ०५ई सार्वजनिक

  • शुक्रबार​ १२ भौ २०८३ ०५:४८ AM
भिभोले आफ्नो लोकप्रिय वाई सिरिजमा नयाँ स्मार्टफोन भिभो वाई ०५ई सार्वजनिक गरेको छ। भिभो वाई ०५का मुख्य विशेषताहरूलाई निरन्तरता दिँदै वाई ०५ईमा प्रयोगकर्ताको दैनिक आवश्यकतालाई केन्द्रमा राखेर थप व्यावहारिक सुधारहरू The post नेपाली बजारमा भिभोको नयाँ स्मार्टफोन वाई ०५ई सार्वजनिक appeared first on Technology Khabar.