चीनले भन्यो– नेपालतर्फ चीनका एक सय नागरिक बेपत्ता छन्

  • शुक्रबार​ १२ भौ २०८३ ०५:२६ AM
नेपालतर्फ गएको भीषण बाढीमा परी एक सय जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ ।