विपद्मा सञ्चार र यसको महत्व

  • शुक्रबार​ १२ भौ २०८३ ०५:५२ AM
काठमाडौँ । भनिन्छ–सूचना खान त मिल्दैन, तर सूचना नपाउँदा मानिस भोकै मर्न भने सक्छ । त्यसैले मानिसका लागि सूचना खाना, बास र अन्य अत्यावश्यकीय एवं आधारभूत वस्तुजस्तै महत्वपूर्ण र संवेदनशील हो । मानिसको दैनिक जीवनयापनकै लागि यति महत्वपूर्ण सूचना विपद् अथवा प्रकोपका बेलामा झन् कति महत्वपूर्ण होला रु यसकारण अहिले प्रकोप या विपत् रिपोर्टिङलाई पनि