चीनबाट आयो ताल फुटेको सूचना, तिब्बतमा उद्धार कार्य स्थगित

  • शुक्रबार​ १२ भौ २०८३ ०६:०२ AM
काठमाडौं । चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगमस्थल नजिक पहिरोका कारण बनेको ठूलो ताल फुटेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षबाट ताल फुटेको सूचना आएको हो। नदीको तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन सर्कुलर जारी गरिएको उनको भनाइ छ । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा