हुन सकेन सर्पदंशविरुद्धको औषधी उत्पादन

  • शुक्रबार​ १२ भौ २०८३ ११:१२ AM
बाबुराम कार्की वराहक्षेत्र, भदौ १२ गते । सुनसरीको वराहक्षेत्र नगरपालिका–७, बेलाहामा रहेको ‘एन्टिस्नेक भेनम’ उत्पादन उद्योगले तीन वर्षदेखि बैङ्कबाट ऋण प्राप्त गर्न नसक्दा सर्पदंशविर...