भरतपुरमा शव पहिचान केन्द्र स्थापना

  • शुक्रबार​ १२ भौ २०८३ ११:१६ AM
चितवन समाचारदाताचितवन, भदौ १२ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएको शव पहिचानका लागि चितवनको भरतपुरमा शव पहिचान केन्द्र स्थापना गरिएको छ । भरतपुर महानगरप...