उभौली उधौलीमा रमाउने सुनुवार

  • शुक्रबार​ १२ भौ २०८३ ११:१८ AM
रोल्वालिङ हिमशृङ्खलाको दक्षिण–पूर्व भएर बग्ने लिखु, तामाकोशी, सुनकोशी अनि खिम्ती र मोलोङ नदी प्रवाह आसपास छरिएका छन् सुनुवार जाति । सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, उदयपुर, ओख...