राहत कोषमा दुई स्थानीय तहको सोह्र लाख सहयोग

  • शुक्रबार​ १२ भौ २०८३ ११:२३ AM
भोटेकोसीमा आएको वाढीबाट उत्पन्न विपदको घडीमा सिरहाका लहान नगरपालिका र सिरहा नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १६ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छन् । लहान नग...