निजामती सेवाकी प्रथम नेपाली महिला

  • शुक्रबार​ १२ भौ २०८३ ११:२७ AM
निजामती सेवामा प्रवेश गर्ने प्रथम नेपाली महिला हुन्– मीना रोका । सरकारी सेवामा प्रथम ‘टाइपिस्ट’ हुने गौरव पनि उनलाई हासिल छ । परराष्ट्र मन्त्रालयमा काम गर्ने प्रथम नेपाली महिलाको स...