लाछेनको मुस्कान

  • शुक्रबार​ १२ भौ २०८३ ११:४९ AM
कक्षा ५ मा एकैछिन पढाएर निभा मिसले सबैलाई कक्षाकार्य दिनुभयो । सबै विद्यार्थी कापीमा कक्षाकार्य गर्न थाले । लाछेन भने घरि घरि नाकमा चम्मा मिलाइरहेकी थिइन् । चस्मा लगाएको पहिलो दिन...