भोटेकोशीमा पानीको बहाव बढ्यो, सुरक्षित रहन अनुरोध

  • शुक्रबार​ १२ भौ २०८३ ११:५२ AM
काठमाडौं, भदौ १२ गते । रसुवा जिल्लाको भोटेकोशीको शिरमा ताल बनिरहेको र त्यसबाट भरिएर पानी बाहिर आउन थालेको छ । अहिले नै नेपाल तर्फ पानीको ठूलो बहाव बढेको छैन तर सतर्क रहन स्थानीय प्...