काठमाण्डु – फेरि अर्को बाढी आउन सक्ने जोखिमका कारण चीनले शुक्रबार तिब्बत–नेपाल सीमाक्षेत्रमा जारी उद्धार अभियान स्थगित गरेको छ । समाचार संस्था अल जजिराका अनुसार भरिन लागेको तालका कारण अर्को पटक आकस्मिक बाढी आउन सक्ने जोखिम देखिएपछि अधिकारीहरूले उद्धार अभियान स्थगित गरी उद्धार टोलीहरूलाई फिर्ता हुन निर्देशन दिएका छन् । सबै उद्धार टोलीलाई आफू रहेको