काठमाण्डु– नेपालको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीमा परी हराइरहेकाहरुको शव भारतीय सीमावर्ती क्षेत्रमा समेत पुर्याएको आशंका गरिएको छ । भारत उत्तर प्रदेशस्थित नारायणी–गण्डक नदीबाट सात शव फेला परेका छन् । महराजगञ्जमा चार तथा कुशीनगरमा तीन शव भेटिएका बीबीसी हिन्दीले जनाएको छ । जसमध्ये ५ महिला र दुई पुरुष छन् । नेपालको बाढीले बगाए्र नारायणी हुँदै