तिब्बतमा बनेको ठूलो ताल फुट्यो, फेरि बाढीको जोखिम

  • शुक्रबार​ १२ भौ २०८३ ०६:०० AM
काठमाण्डु– चीनको तिब्बतस्थित ल्हेन्दी नदीको माथिल्लो भागमा हिम पहिरोपछि बनेको ठूलो ताल फुटेको जानकारी चीनले नेपाली पक्षलाई दिएको छ । तिब्बतको छोचेन खोला र नेपालको पुरेपु त्साङ्पो नदीको संगम आसपास बनेको ताल फुटेको जानकारी चिनियाँ पक्षले दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । ताल फुटेको सूचना प्राप्त भएको र नदी तटीय क्षेत्रमा