धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्री खगराज भट्टले जानकारी दिए । मुख्यमन्त्री भट्टका अनुसार आफूसहित सबै मन्त्रीको एक महिनाको पारिश्रमिक बराबरको रकम थप गरेर कोषमा