प्रभु महालक्ष्मी लाइफले भोटेकोशी बाढी प्रभावितका लागि ५१ लाख सहयोग गर्ने

  • शुक्रबार​ १२ भौ २०८३ ०५:२४ AM
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो