लोप हुँदै गएको जनै बनाउने सीप जोगाउँदै ज्येष्ठ नागरिक, नयाँ पुस्तालाई सिकाउँदै परम्परागत कला
शुक्रबार १२ भौ २०८३ ०५:२३ AM
आधुनिकताका नाममा हाम्रा विभिन्न संस्कार र संस्कृति हराउँदै गएका अवस्थामा पोखरा महानगरपालिका–३२ का ज्येष्ठ नागरिक भने वैदिक संस्कार र संस्कृतिलाई पुस्तान्तरणसँगै त्यसको मौलिकता जोगाउने अभियानमा