भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि बाढी प्रभावित क्षेत्र नुवाकोटका दुई वटा जलविद्युत कम्पनीले १० लाख रुपैयाँ सहयोग गरेका छन् । एबीपी इनर्जी पब्लिक लिमिटेडले ५ लाख र बुद्धभूमि नेपाल हाइड्रोपावर पब्लिक लिमिटेडले ५ लाख गरि कुल १० लाख The post बाढी प्रभावितका लागि नुवाकोटका दुई हाइड्रोद्वारा १० लाख सहयोग appeared first on Businesspana.