सस्तियो सुन, कति छ भाउ ?

  • शुक्रबार​ १२ भौ २०८३ ०५:३४ AM
आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७३ हजार ६० रुपैयाँ तोकिएको छ The post सस्तियो सुन, कति छ भाउ ? appeared first on Businesspana.