काठमाडौं । भोटेकोशीमा आएको बाढी र लगातार भइरहेको वर्षाका कारण विभिन्न स्थानमा पहिरो तथा लेदो खस्दा देशका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक अवरुद्ध हुँदा कतिपय स्थानमा यातायात पूर्णरूपमा रोकिएको छ भने केही सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–गल्छी, मुग्लिन–नारायणगढ, मेची राजमार्ग, रुकुमपश्चिमको भेरी करिडोर, पासाङल्हामु… Continue reading भोटेकोशी बाढी र अविरल वर्षाको प्रभाव एकैपटक, पृथ्वीराजमार्गसहित देशका विभिन्न सडक अवरुद्ध