नेपालका बाढीपहिरो पीडितका लागि यूएईले १ करोड डलर आर्थिक सहयोग गर्ने

  • शुक्रबार​ १२ भौ २०८३ ०५:३६ AM
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५२ करोड रुपैयाँ) बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यूएईको आधिकारिक समाचार संस्था इमिरेट्स समाचार एजेन्सीका अनुसार राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा यूएईले युएई सहायता निकाय मार्फत उक्त… Continue reading नेपालका बाढीपहिरो पीडितका लागि यूएईले १ करोड डलर आर्थिक सहयोग गर्ने