काठमाडौं । माथिल्लो त्रिशूली जलविद्युत आयोजनाको सुरूङमा फसेका मजदुर र स्थानीयहरुको उद्धार कार्य सुरू भएको छ। नेपाली सेनाले शुक्रबार बिहानदेखि उनीहरूको उद्धार सुरू गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बिहान साढे १० बजेसम्म २ जनालाई सुरूङबाट उद्धार गरिसकिएको छ। सुरुङभित्र अझै कति मानिसहरू फसेका छन् भन्ने विषयमा खोजी जारी छ र उनीहरूको उद्धार कार्यको प्रयास पनि… Continue reading माथिल्लो त्रिशूलीको सुरुङबाट थप दुई जनाको उद्धार