रसुवा । चीनतर्फ बनेको ताल फेरि फुटेको जानकारी प्राप्त भएपछि रसुवाको जिल्ला प्रशासन कार्यालयले नदी आसपास तथा तटीय क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षबाट भर्खरै ताल फुटेको जानकारी प्राप्त भएको हो। ताल फुटेसँगै नदीको बहाव बढ्न सक्ने भएकाले नदी आसपास तथा तटीय… Continue reading चीनतर्फ बनेको ताल फेरि फुट्यो, सुरक्षित स्थानमा जान रसुवाका सीडीओको अपिल