बाढीपीडितका लागि रकम पठाउँदै हुनुहुन्छ ? प्रधानमन्त्री सचिवालयले भन्यो– ‘क्यूआर प्रयोग नगर्नू’

  • शुक्रबार​ १२ भौ २०८३ ०६:१४ AM
काठमाडौं । बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा अनधिकृत क्यूआर कोड र व्यक्तिगत बैंक खातामा रकम जम्मा नगर्न प्रधानमन्त्री सचिवालयले अपील गरेको छ। शुक्रबार एक अपिल जारी गर्दै प्रधानमन्त्री सचिवालयले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटिरहेको अवस्थामा कतिपय व्यक्ति, समूह तथा संस्थाले अनधिकृत क्यूआर कोड र… Continue reading बाढीपीडितका लागि रकम पठाउँदै हुनुहुन्छ ? प्रधानमन्त्री सचिवालयले भन्यो– ‘क्यूआर प्रयोग नगर्नू’