भोटेकोशी बाढी अपडेट : मृतकको संख्या ४६९ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

  • शुक्रबार​ १२ भौ २०८३ ०४:१८ AM
काठमाडौं । रसुवाको भोटेकोशी तथा आसपासका नदीहरूमा आएको भीषण बाढीका कारण हालसम्म ४६९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद्वारा जारी पछिल्लो अद्यावधिक विवरणअनुसार विपद्मा परेर २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्