वैदिक सभ्यता अनुसार रक्षाबन्धनको विशेष महत्व छ, ‘राखी’ विदेशी नक्कल हो : ज्योतिष/पण्डित नेपाल
शुक्रबार १२ भौ २०८३ ०४:४३ AM
काठमाडौं । जनै पूर्णिमाका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष श्रद्धा र आस्थाका साथ यज्ञोपवीत फेर्ने तथा रक्षासूत्र धारण गर्ने परम्परा छ । विशेषगरी उपनयन संस्कार सम्पन्न गरेका ब्राह्मण, क्षत्रिय तथा वैश्य समुदायका पुरुषहरूले वैदिक विधिअनुसार मन्त्र