नारायणीमा भेटियो चौहत्तर जनाको शव

  • शुक्रबार​ १२ भौ २०८३ १०:५८ AM
नवलपरासी समाचारदाताकावासोती, भदौ १२ गते । भोटेकोशीमा आएको बाढीमा परेका ७४ जनाको शव पूर्वी नवलपरासीको नारायणी नदीमा भेटिएको छ । शवको पहिचान तथा परिवारको जिम्मा लगाउन र आवश्यक पोस्टम...