बाढीपछि खण्डहर बनेको नुवाकोटको बट्टार–विदुर क्षेत्र (तस्बिरहरू)

  • शुक्रबार​ १२ भौ २०८३ ०४:४७ AM
बाढीले नदी आसपासका घर, सडक, पुल तथा विभिन्न संरचनामा क्षति पुर्‍याउँदा यस क्षेत्रका कतिपय स्थान खण्डहरजस्तै देखिएका छन्।