नेपाल–चीन बाढी प्रभावित क्षेत्रमा अस्ट्रेलियाले मानवीय सहायता टोली पठाउने

  • शुक्रबार​ १२ भौ २०८३ ०४:५९ AM
सिड्नी। नेपाल–चीन क्षेत्रमा आएको विनाशकारी बाढीपछि अस्ट्रेलियाले संकट व्यवस्थापन तथा मानवीय प्रतिक्रिया विशेषज्ञहरू पठाउने भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, आपत्कालीन आश्रय तथा चिकित्सा सहयोगसहित आवश्यक मानवीय सहायता उपलब्ध गराउने जनाएका हुन् । उनले विपत्तिबाट प्रभावित परिवार तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा नेपाल र प्रभावित समुदायलाई