काठमाण्डु – वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै धनुषाका एक जनाले ८ जनाको ८ लाख रुपैयाँभन्दा बढी ठगेका छन् । धनुषा बोहर्बाका इमामुदिन रैनले वैदेशिक रोजगारीका लागि कतार पठाइ दिने भन्दै ८ जनासँग ८ लाख रुपैयाँभन्ला बढी ठगी गरेर फरार भएका छन् । रैनले धनुषाका विभिन्न ८ जनासँग जनही एक लाख रुपैयाँका दरले आठ लाख