पृथ्वी राजमार्गको गल्छी–बैरेनी खण्डमा एकतर्फी यातायात सञ्चालन

  • शुक्रबार​ १२ भौ २०८३ ०४:२९ AM
काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी–बैरेनी सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सडक विभागका अनुसार जरिखेत क्षेत्रमा पुल बगाएर सडकमा माटो तथा गेग्य्रान थुप्रिएको थियो । उक्त गेग्य्रान हटाएपछि बिहीबार बेलुकादेखि सो क्षेत्रमा एकतर्फी यातायात सञ्चालन गरिएको हो । जरिखेतमा यातायात सञ्चालनमा आएपछि मलेखुतर्फका पोखरी, बाँगे र गलौदी क्षेत्रमा थुप्रिएको लेदो