यूएईले नेपालका बाढीपीडितलाई साढे एक अर्ब आर्थिक सहयोग गर्ने

  • शुक्रबार​ १२ भौ २०८३ ०४:३७ AM
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५२ करोड रुपैयाँ ) सहयोग घोषणा गरेको छ । यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा उक्त सहयोग घोषणा गरिएको हो । यो सहायता यूएई सहायता एजेन्सीमार्फत उपलब्ध गराइनेछ । एजेन्सीका टोलीले नेपालका