विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • शुक्रबार​ १२ भौ २०८३ ०४:५६ AM
काठमाडौं । शिक्षा मन्त्रालयले प्राकृतिक विपद्का कारण विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । मन्त्रालयले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालयहरूलाई निर्देशन दिएको हो । विपद्का कारण विद्यार्थी, अभिभावक र आम नागरिक प्रभावित भएकाले परीक्षा स्थगित गरिएको मन्त्रालयले जनाएको छ । भदौ १२ गते निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी