नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन

  • शुक्रबार​ १२ भौ २०८३ ०५:१३ AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोसी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत् सेवा नियमित राख्न सफल भएको बताएका छन् । बिहीबार साँझ स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी) पुगेर विद्युत् आपूर्ति व्यवस्थापनबारे जानकारी लिँदै मन्त्री श्रेष्ठले केही कर्मचारी सम्पर्कविहीन भए पनि प्राधिकरणका कर्मचारीले निरन्तर