बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, पृथ्वीराजमार्गसहित विभिन्न राजमार्ग अवरुद्ध

  • शुक्रबार​ १२ भौ २०८३ ०४:३७ AM
भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।  प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–गल्छीखण्ड, मुग्लिन–नारायणगढ, मेची राजमार्ग, रुकुमपश्चिम भेरी