रसुवा बाढीमा अस्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, बेपत्ता ३९ नागरिकको खोजीमा सहकार्य गर्दै

  • शुक्रबार​ १२ भौ २०८३ ०४:५० AM
काठमाडौं । रसुवालगायत नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि अस्ट्रेलिया सरकारले ५० लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङ र अन्तर्राष्ट्रिय विकासमन्त्री एनी एलीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित समुदायका लागि तत्काल आवश्यक मानवीय सहयोग उपलब्ध गराउन उक्त सहायता प्याकेज घोषणा गरेका… Continue reading रसुवा बाढीमा अस्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, बेपत्ता ३९ नागरिकको खोजीमा सहकार्य गर्दै