मुग्लिन–नागढुंगा र पृथ्वी राजमार्गसहित मुख्य सडकमा यातायात ठप्प

  • शुक्रबार​ १२ भौ २०८३ ०५:०३ AM
काठमाडौं। बाढीका कारण धादिङ, चितवन र रुकुम पश्चिमका तीन प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पृथ्वी राजमार्ग, मुग्लिन–नागढुंगा सडकखण्ड र जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन। धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला, गजुरी गाउँपालिका–२ बिहानी पम्प, गजुरी–५ गलौंदी, गजुरी–६ दरस्रेकेत तथा बाङ्गेमोड र गल्छी गाउँपालिका–६ बैरेनी… Continue reading मुग्लिन–नागढुंगा र पृथ्वी राजमार्गसहित मुख्य सडकमा यातायात ठप्प