सबै संयन्त्र परिचालित

  • शुक्रबार​ १२ भौ २०८३ ०९:१४ AM
यतिखेर राज्यको सम्पूर्ण संयन्त्र खोज, उद्धार तथा राहतमा जुटेको छ । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीपहिरोले अकल्पनीय जनधनको क्षति पुर्‍याएको छ । यस विपत्बा...