नेपालका बाढीपीडितका लागि यूएईले साढे एक अर्ब रुपैयाँ सहयोग गर्ने

  • शुक्रबार​ १२ भौ २०८३ ०४:०७ AM
काठमाण्डु – युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सहयोग गर्न एक करोड अमेरिकी डलर अर्थात करिब १ अर्ब ५२ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ । यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा सहयोग घोषणा भएको हो । सहायता यूएई सहायता एजेन्सीमार्फत गरिने जनाइएको छ । यूएई सहायता एजेन्सीका टोलीहरू