आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

  • शुक्रबार​ १२ भौ २०८३ ०३:१७ AM
काठमाडौं / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर हिन्दु धर्मावलम्बीहरूले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन् ।  यस अवसरमा श्रद्धालुहरूले नदी, पोखरी तथा