लोकल गोलभेँडा सानो केजीको ४५, आलु रातो ५३, तीते करेला ५०, लौका ६० रुपैयाँ यस्तो छ आज काठमाडौंमा तरकारी तथा फलफूलको मूल्य
शुक्रबार १२ भौ २०८३ ०३:१८ AM
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०,