नागरिकको सहयोगमा आवश्यक मिनी एक्सकाभेटर जुटेपछि गृहमन्त्रीद्वारा आभार व्यक्त
शुक्रबार १२ भौ २०८३ ०३:१९ AM
काठमाडौं / गृहमन्त्री सुदन गुरुङले आवश्यक परेका थप मिनी एक्सकाभेटरहरू नागरिकको सक्रिय सहयोगमा जुटेको भन्दै सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत जानकारी